Insurance Services
Foreign Employment Plan
योजनाको नामः हाम्रो जीवन बीमा योजना (दुर्घटना मृत्यू लाभ सहित) ।
योजनाको प्रकारः सामूहिक म्यादी जीवन बीमा ।
उद्देश्यः संघ संस्थाका कर्मचारी वा सदश्यहरुको जोखिम बहन गर्ने ।
न्यूनतम बीमाङ्कः रु.५०,०००।— प्रति कर्मचारी वा सदश्य ।
अधिकतम बीमाङ्कः संस्थानले समयसमयमा निर्धारण गरे बमोजिम ।
न्यूनतम प्रवेश उमेरः १६ वर्ष ।
अधिकतम प्रवेश उमेरः ६४ वर्ष ।
अधिकतम परिपक्वता उमेरः ६५ वर्ष ।
अवधिः १ वर्ष ।
न्यूनतम समूह सदश्यः कर्मचारीको समूह भए १० जना, अन्य समूह भए २५ जना ।
बीमाशुल्क भुक्तानीको तरिकाः वार्षिक ।
पोलिसीः प्रस्तावक रोजगारदाता÷संस्थाको नाममा माष्टर पोलिसी जारी गरिने ।
लाभः बीमा अवधि भित्र बीमितको मृत्यू भएमा माष्टर पोलिसी होल्डर अर्थात संस्थालाई बीमाङ्क भुक्तानी गरिने ।
अवधि भुक्तानी, सरेण्डर, ऋण सापटी सुविधा, चुक्ता मूल्य भुक्तानीः छैन ।
पूरक करारः अतिरिक्त शुल्क भुक्तानी गरी दुर्घटना मृत्यु लाभ राइडरको रुपमा लिन सकिने ।
बीमाशुल्कः कार्य प्रकृतिको आधारमा संस्थालाई ए, बी, सी र डी चार भागमा विभाजन गरी बीमाशुल्क तालिका निर्धारण गरिएको, सामूहिक अण्डरराइटिंगको अवधारणा अनुसार उक्त तालिका अनुसारको बीमाशुल्क कायम हुने ।
Helps you grow your savings while ensuring life cover. It's a smart way to invest in your future and protect your loved ones.
Choose from our range of insurance plans designed to keep you and your loved ones safe.
Secure your tomorrow with flexible, affordable, and trusted coverage options.
Explore comprehensive plans tailored to your needs—life, health, child, and more.
Sign up for newsletter, market updates,exclusive contents, events and more!
+977-01-5362520 Ext(204)
bholanath.ghimire@rbs.gov.np
+977-01-5362520 Ext(209)
dinesh.gautam@rbs.gov.np
© 2025 Rastriya Jeewan Beema Company Limited. All Rights Reserved